Subesha Engineering Services
  • Home
  • About Us
  • Services
  • Portfolio
  • Blog
  • Contact Us
  • News and Events
  • Download
MEP Engineering Service Provider
MEP Engineering Service Provider
Subesha Engineering Services Subesha Engineering Services
  • Home
  • About Us
  • Services
  • Portfolio
  • Blog
  • Contact Us
  • News and Events
  • Download

Star Hospital

https://www.nepal-travel-guide.com/star-hospital/

We are proud to be associated as design team for Electrical and Allied Services Consulting and Supervision services for this prestigious project.

 

तनहुँ जिल्लाकै पहिलो shopping Mall बुधबारदेखि opening / Apex Mall , Damauli / QFX cinema

https://www.youtube.com/watch?v=7_9fhCO4gX0&ab_channel=RajGandakiTv
 

We are proud to be associated as design team for Electrical and Allied Services Consulting and Supervision services for this prestigious project.

 

नेपाली शैलीको अदभूत सिर्जनाः बसेरा बुटिक होटल

Basera Boutique HotelBasera Hotel 2 Date: 08 Jestha, 2079

 काठमाडौं। बसेरा बुटिक होटल सबैभन्दा प्रामाणिक होटल हो जुन राजधानी काठमाडौंको मुटुमा रहेको छ ।आकर्षण र सुविधासम्पन्न यो होटल आफ्ना साथीभाई, परिवार र प्रियजनहरूसँग समय बिताउने र आनन्द लिने उत्कृष्ट स्थल मात्रै नभएर बैठक, सेमिनार गर्ने उपयुक्त ठाउँ बनेको छ । 

 
कलात्मकरुपमा बनाइएको यो बुटिक होटल सञ्चालनमा आएको दुई बर्ष मात्रै भयो । अवस्थिति र कलात्मकता, पाउनाको आथित्यता, स्वादिष्ट  परिकारहरुका कारण पनि तारे होटलहरुमा बसेरा बुटिक होटल विशिष्ठ बन्न पुगेको हो ।    

यस होटलमा ५६ वटा रुम रहेको छ भने रारा हल, तिलिचो हल र मिलन हल नामका साना हलका साथै तीन हजार पाँच सय जनाका लागि हुने ब्याङ्क्वेट हल, व्यायामशाला, होटलको माथिल्लो भागमा पौडी पोखरीको व्यवस्था रहेको छ ।

Read more…………..

 https://www.corporatenepal.com/news/detail/218753/?utm_campaign=shareaholic&fbclid=IwAR21zFgyXGtPo5bXd3MNynU8Nfedc4D8ZDSkRHJBsQieUk8lE7bSx7G0mcE
 

 

We are proud to be associated as design team for Electrical and Allied Services Consulting and Supervision services for this prestigious project.

Name of Employer: Basera Boutique Hotel, Babarmahal, Kathmandu

 

Construction of Contact Office and Residence Building for Head of Province and Chief Minister

Date: 10 Poush, 2078

 

https://kcgroup.info/projectsdetail/office-and-residence-building-for-head-of-province-and-chief-minister

Construction of Contact office and Residence Building for Head of Province and Chief Minister.

We are proud to be associated as design team for Electrical and Allied Services Consulting and Supervision services for this prestigious project.

Name of Employer: Department of Urban Development and Building Construction, Babarmahal, Kathmandu

Date of Agreement : 10th October, 2019

Date of Completion: 09th October, 2021

 

पोखराको सराङकोटमा सूर्योत्थान लक्जरी अपार्टमेन्ट

Date: 18 Jestha, 2079

https://clickgandaki.com/2022/06/1512/?fbclid=IwAR0uj5DpAT-TSi26RhBmPVl-8iWIVlr3EchLXomI6EaRv5h5VBYCQ-PhPcg

We are proud to be associated as design team for MEPF Consulting and Supervision services for this prestigious project.

कपिलवस्तुमा ५० करोड लगानीको रिसोर्ट सञ्चालनमा

Date: 08 Mangsir, 2077

 

 

We are proud to be associated as design team for MEPF Consulting and Supervision services for this prestigious project.

कपिलवस्तुमा ५० करोड लगानीको रिसोर्ट सञ्चालनमा

 

 

नेपालमै पहिलो पटक व्यवस्थित र अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स एनबीटीसी’ सञ्चालनमा

Date: 21 Ashoj, 2077

https://ratopati.com/story/150162/2020/10/7/nbtc-?fbclid=IwAR07SyeFPcAPI1gvg3nLmT-9VjC3mSoiPq6e5-zr1B7RLRRUfHUDU5q7LKM

We are proud to be associated as design team for Electrical and Allied Systems for this prestigious project.

काठमाडौं । नेपालमै पहिलो व्यवस्थित र अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स एनबीटीसी अर्थात नेशनल विजनेश ट्रेड सेन्टर काठमाडौंको कलंकीमा संचालनमा आएको छ । ग्राहकले काठमाडौंको विभिन्न स्थानमा सामान किनमेल गर्दा आइपर्ने विभिन्न झमेलाहरुको समाधान गर्ने उद्धेश्यले यो कोरोना महामारीको विचमा पनि कम्प्लेक्स सञ्चालनमा ल्याएको एनबीटीसीले जनाएको छ ।
ग्राहक र व्यवसायीहरुबीच ५ वर्षसम्म अनुसन्धान गरी त्यसको निष्कर्शका आधारमा सहकारी अवधारणा अनुरुप यस अत्याधुनिक र सुविधासम्पन्न विजनेश कम्प्लेक्स निर्माण गरिएको हो । यसमा मध्यम वर्गिय व्यापारीहरुको विविध समस्याको समाधान गर्ने उद्धेश्यका साथ यस नेशनल विजनेश ट्रेड सेन्टरको अवधारणा अघि बढाइएको एनबीटीसीका अध्यक्ष नरेन्द्र बज्राचार्यले बताए ।

प्रधानमन्त्रीको नगरमा २५ तले भ्यु–टावर

Date: 27 Kartik, 2076

https://ekantipur.com/news/2019/11/13/157360862015763475.html?fbclid=IwAR0W00IYVvJbBO0L-UkaymlbZEuzqLPdUAJklA-3tqM-aRB6SZE9aD5HSiQ

In association with NEST/PICASSO/Nepal Architect Consult JV
 
Congratulations and many thanks to all the team members and people involved in making this huge project a success.

(झापा) — प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा २५ तले ‘भ्यु–टावर’ निर्माण सुरु भएको छ । संघीय सरकारअन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा ठेक्का लगाएर दमक नगरपालिका–३ दापगाछीमा टावर निर्माण अघि बढाएको हो । ठेक्का चीनको जेटसीजीआईईसी र नेपालको आशिष, ओम साइराम जेभी ललितपुरले संयुक्त रूपमा पाएका छन् ।

०७६ असार २७ मा भएको ठेक्का सम्झौताअनुसार ०७८ पुस २७ मा निर्माण सक्नुपर्ने छ । सरकारले उच्च प्राथमिकतामा राखेको यस आयोजनामा संघीय सरकारको सहरी विकास मन्त्रालयको मात्र लगानी रहने आयोजना कार्यालय झापाका निमित्त प्रमुख विनोद सिंहले बताए

भ्यु–टावरका लागि पाँच बिघा जमिन छुट्याइएको छ । स्थानीयले १० धुरदेखि एक बिघासम्म जग्गा दमक नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन् । टावरमा १८ तला (७२ मिटर) स्थायी संरचना र ७ तला (२८ मिटर) स्टिलको संरचना हुने साइट इन्जिनियर भूपेन्द्र यादवले जनाए । प्रत्येक तला ४ मिटर उचाइको हुनेछ । टावरमा अन्डरग्राउन्ड पार्किङ, व्यावसायिक पसल, सेमिनार हल, कमन हल, प्रदर्शनी हल, सिनेमा हल र कर्पोरेट कार्यालयहरू रहनेछन् । अन्डरग्राउन्ड पार्किङमा २ सय ४० सवारी साधन राख्न मिल्नेछ । १० कट्ठामा बन्ने टावर परिसरमा बगैंचा, पोखरी, फलैंचा, बालउद्यान र ४ सय मानिस अट्ने खुला स्टेजलगायत बनाइने इन्जिनियर यादवले बताए ।

JICA’s five years of Building Resilient Nepal: School Reconstruction

We are proud to be in the design team for Electrical and Allied Services for Schools Reconstruction in 6 Districts of Nepal after the 2015 Earthquake .
In Association with EWES Pvt Ltd.

Congratulations and many thanks to all the team members and people involved in making this huge project a success.

Bayalpata Hospital in Nepal wins global design award

Bayalpata Hospital in Nepal wins global design award

We are proud to be in the design team for Electrical and Allied Services for the Hospital.
In Association with EWES Pvt Ltd.

Congratulations and many thanks to all the team members and people involved in making this huge project a success.

 

Join Us

Request a Quote

MEP Engineering Service Provider

Quick Links

  • About Us
  • Services
  • Portfolio
  • Blog

Contact Us

  • Sukedhara, Kathmandu, Nepal
  •  +977 1 4008671, +977 9851037164
  •   [email protected]
  • Subesha Engineering

Visit Us


© 2019. ALL RIGHTS RESERVED - Subesha Engineering
Powered by IT Arrow